काठमाडौं, २१ भदौ । वसन्तपुर दरबार क्षेत्रमा देवराज इन्द्रको पूजाआजा गरी हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइएको छ। इन्द्रजात्राको मुख्य आकर्षण जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा हो।इन्द्रजात्रा स्थल वसन्तपुर क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका ...