लमजुङ, १३ साउन । जिल्ला प्रहरी कार्यालय लमजुङले सदरमुकाम बेँशीसहरबाट आज पाँच ग्यालिन बढी घरेलु मदिरा र ६५ ड्रम बढी कच्चा पदार्थ जफत गरेको छ । प्रहरी नायव उपरीक्षक यादव ढकालले अधिकांश घटना मदिराकै कारण हुने गरेको भन्दै मदिराजन्य पदार्थ बिक्री वितरणमा विशेष निगरानी बढाएको बताउनुभयो ...