बुटवल, असोज । एविसी मिडिया ग्रुपले संचालन गरेको एविसी न्युज टेलिभिजनको १० औ बार्षिक उत्सवको अवसरमा प्रदेश नम्बर ५ व्यूरो कार्यालयले विभिन्न व्याक्तिहरुलाई सम्मान गरेको छ । एबिसीको सम्मानमा विगत लामो समय देखि राजनीतिक क्षेत्रमा क्रियाशिल, व्यवसायीक प्रतिष्ठित व्यक्तिहरु र गीत संगीतको क्षेत्रमा लागेका व्यक्तित्वहरु ...