काठमाडौँ, २६ मङ्सिर । प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज स्थगित भएको छ । बिहान ९ बजेदेखि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा चलिरहेको बैठक भोली ९ बजे सम्मका लागि स्थगित गरिएको छ । हिजो तय भएको बैठक बस्दै नबसी पुस ५ गतेका लागि सरेको थियो। ...