काठमाडौं,२५ माघ । सेवाग्राहीसँग घुस लिएको आरोप लागेका काठमाडौं जिल्ला अदालतका न्यायाधीशमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश बाबुकाजी बानियाँमाथि कारबाही प्रक्रिया अगाडि बढाएका हुन । अदालतका सुब्बा चालिसे पाँच लाख घुससहित पक्राउ परेपछि न्यायाधीश बाबुकाजी बानियाँको संलग्नता रहेको पुष्टी ...