भोजपुर, २५ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा प्रहरी भिडन्तमा परी २ जनाको ज्यान गएको पुष्टि गर्नु भएको छ । प्रहरी महानिरीक्षक खनालले आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भोजपुर नगरपालिकास्थित हाट बजार लाग्ने स्थानमा चन्द समूहको गोली प्रहारबाट प्रहरी जवान ...