काठमाडौं, २४ माघ । सरकारले कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई कारबाही गर्ने प्रक्रिया थालेको छ । व्यवसायीले भाउ बढाउनुको कारणसहितको प्रमाणका लागि कागजात जुटाउने काम भइरहेको वाणिज्य आपूर्ती तथा उपभोक्ताहित संरक्षण विभागले जनाएको छ । विभागकका महानिर्देशक नेत्रप्रसाद सुवेदीले प्रमाण जुटाउन एकहप्ता लाग्ने जानकारी दिनुभयो ...