काठमाडौं, १२ जेठ । भारतले इण्डोनेसियाबाट एक नेपाली विद्यार्थीको उद्धार गरेको छ। भारतीय दूतावास इण्डोनेसियाको पहलमा उनलाई उद्धार गरिएको हो। चितवन रत्ननगरकी सेविका ढकाललाई इण्डोनेसियाबाट उद्धार गरेको हो। हरियाणाको एक विश्वविद्यालयमा बिबिए गर्दै गरेकी उनी आफ्नो डिर्पाटएमेण्टको प्रतिनिधित्व गर्दै इण्डोनेसियाको एक विश्वविद्यालयमा एक्सचेञ्ज प्रोग्रामको लागि ...