काठमाडौं, २७ असार । बन्द गरिएका भारतीय न्यूज च्यानललाई सुचारु गर्ने कि बन्द गर्ने भन्ने निर्णय मल्टिसिस्टम अपरेटरहरुको आइतबार दिउँसो बस्ने बैठकले त्यसबारे निर्णय गर्ने जनाइएको छ । नेपाली अपरेटरहरुले सेवा बन्द गरेसँगै भारतभर हल्लाखल्ला भएको थियो । समाचारप्रति चर्को असन्तुष्टिसँगै च्यानल नै बन्द गरिएपछि सम्बन्धित ...