काठमाडौँ, १८ फागुन । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणा नेताहरुलाई सुताउने न्यानो थाङ्नोमात्रै भएको टिप्पणी गर्नुभएको छ । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै नेता खनालले एमसीसी पास हुनु नेपालकै इतिहासमा दुःखद भएको बताउनुभयो । उहाँले संसदभित्र सांसदहरुलाई ...