काठमाडौं,२७ माघ । ताप्लेजुङका दुर्गम गाउँमा नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । प्रसिद्ध नेत्र चिकित्सक डा सन्दुक रुइतसहितका आँखा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङचुङगोला, घुन्सालगायत दुर्गम गाउँमा शिविर सञ्चालन हुने भएको हो । यही फागुन १० देखि २० गतेसम्म हुने शिविरमा आँखाको ...