भक्तपुर, ६ चैत । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टबाट फर्किने क्रममा एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ । काठमाडौँ नागार्जुन बस्ने ४३ वर्षका सशस्त्र प्रहरी बलका इनिस्पेक्टर तीर्थ ढुंगेलको निधन भएको प्रहरीले जनाएको हो । आफैँ सडकमा लडी अचेत अवस्थामा स्थानीयले ...