काठमाडौ साउन १२ । सप्तरीमा एक युवकको हत्या भएको छ । अर्का एक युवक घाइते छन् ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज बिहान घर नजिकै हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको ...