काठमाडौं २३ साउन । प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरे सबै दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा सदन खुलाउने सहमति भएको छ । सभामुख सचिवालयले दिएको जानकारी अनुसार सदन नियमित अगाडि बढाउने र दलीय आधारमा एक एक जनाले आकस्मिक समय प्रयोग गर्ने सहमति भएको छ । सबै ...