काठमाडौं, ७ मंसिर । निर्वाचन आयोगले आउँदो फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगका पदधिकारीले भेटेर उक्त सुझाव दिएको र प्रधानमन्त्रीले सोअनुसारकै मितिमा हुने ...