काठमाडौं २८ फागुन । राष्ट्रिय सभा अध्यक्षमा उम्मेवारी दिएका माओवादी केन्द्रका सांसद नारायण दाहालले पार्टीमा आफूले कुनै जिम्मेवारी पाउनेबित्तिकै प्रचण्डको भाइ भनेर आचोचना हुने गरेको भन्दै गुनासो गरेका छन्। सोमबार बिहान सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गरेपछि दाहालले यस्ता आरोप सुन्दा र त्यसको ...