काठमाडौं ९ जेठ । युरोपेली संघ इयु० काउन्सिलले इयु सदस्य राष्ट्रका मन्त्रीहरूले युक्रेनको सैन्य प्रयासलाई समर्थन गर्न रसियाको केन्द्रीय बैंकको रोक्का गरिएको सम्पत्ति प्राप्त रकम प्रयोग गर्न सहमत भएका छन् । सम्झौताअन्तर्गत यी सम्पत्तिहरूबाट नाफाको ९० प्रतिशत युक्रेनका लागि सैन्य सहायता प्रदान गर्ने इयुद्वारा सञ्चालित ...