काठमाडौं ३२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणको बारेमा संसद्लाई जानकारी गराउन माग गरेको छ। पार्टीका तर्फबाट प्रतिनिधि सभाको बैठकमा प्रमुख सचेतक रमेश लेखकले राष्ट्रका प्रमुखहरू देश बाहिर जाँदा जानकारी नहुनुको कारण खोजी गरेका हुन्। साथै, उनले ...