काठमाडौं ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन्। काठमाडौंमा मंगलबारदेखि सुरू भएको ‘आइडिए ९अन्तर्राष्ट्रिय विकास संघ० २१ पुनःपूर्ति रिप्लेनिसमेन्ट०’ बैठकको उद्घाटन गर्दै ...