काठमाडौं, २२ जेठ । आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ, जसमा प्रतिनिधिसभा दिउँसो १ बजे र राष्ट्रियसभा सवा १ बजे बस्नेछन्।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमाथि छलफलको प्रस्ताव पेश गर्नेछन् भने राज्य व्यवस्था समितिको प्रतिवेदन पेश हुनेछ। विपक्षी दलले गृहमन्त्रीको राजीनामा र भिजिट ...