जनकपुर, ४ असोज । दुई नम्बर प्रदेशको राजधानीको रुपमा हेरिएको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीले ३ हजारको अग्रता लिएको छ । प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेसलाई पछि पार्दै राष्ट्रिय जनता पार्टीले करिव ३ हजार मतको अग्रता लिएको हो । पछिल्लो मतपरिणामअनुसार, राजपाका मेयर उम्मेदवार लालकिशोर साहले ...