सिन्धुली, १० मंसिर । बाम गठवन्धनका उमेदवारको चुनावीसभालाई लक्षित गरी सिन्धुलीको मरिणमा बम विस्फोट गराएको छ । सिन्धुली क्षेत्र नम्वर दुई ‘ख’ अन्र्तगत भएको चुनावीसभालाई लक्षित गरी विष्फोट गराईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक टिकावहादुर केसीले बताए । सिन्धुली क्षेत्र नम्वर दूईका बाम ...