म्याग्दी, १६ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा तीर्थयात्री निवास भवन निर्माणका लागि एक व्यवसायीले ५० लाख सहयोग गर्नुभएको छ । काठमाडौँको होटल ¥याडिसनका सञ्चालक गोविन्ददास श्रेष्ठद्वारा स्थापित गोविन्द सरस्वती फाउण्डेशनको रु ५० लाख सहयोगमा गलेश्वरमा तीर्थयात्री निवास भवन निर्माण हुन लागेको ...