काठमाडौ, १४ वैशाख । पिडितहरुले दिएको विभिन्न उजुरीको आधारमा वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षमा २२ वटा म्यानपावर कम्पनीलाई कारवाही गरेको छ । विभागमा चालू आर्थिक वर्षमा कूल ७ सय ६९ वटा म्यानपावर विरुद्ध उजुरी परेको थियो । जसमध्ये ७ सय १८ वटा उजुरीहरु समाधान गरिएको ...