जनकपुर, २२ वैशाख । नेपाल पत्रकार महासंघको प्रदेश कार्यसमितिका लागि शनिबार भएको चुनावमा प्रदेश २ का मन्त्री, सांसद र मेयरले पनि मतदान गरेका छन् । मुलुक संघीय संरचनामा गएपछि महासंघको प्रदेश कार्यसमितिका लागि शनिबार मतदान भएको छ। प्रदेश २ का कृषि तथा भूमि व्यवस्था मन्त्री ...