ताप्लेजुङ , ३२ जेठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । गाउँपालिकाका अध्यक्ष राजन लिम्बूकाअनुसार पहिरोमा पुरिएर ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाया र उहाँहरुका छोरीहरू नौ वर्षीया गङ्गा ...