काठमाडौं, १३ साउन । प्रदेश नं १ आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रविधिमैत्री सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि रु ७७ लाख नौ हजार बराबरको सामग्री प्रदेश प्रहरीलाई हस्तान्तरण गर्नुभएको छ । मन्त्रालयका सूचना अधिकारी विजयकुमार मगरद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार मन्त्री कार्कीले एक नं ...