काठमाडौं २० कात्तिक । सरकारले लिपुलेक कालापानी नेपालको भूभाग भएको भन्दै भारत सरकारले सार्वजनिक गरेको नया राजनीतकि नक्सा अस्वीकार्य भएको बताएको छ । परराष्ट्र मन्त्रालयले बुधवार प्रेस विज्ञप्तिमार्फत एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने समेत प्रष्ट पारेको छ । दुई देशबीच ...