काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रबलीकरण कार्य जारी रहेको केशरमहलको अवलोकन गर्नुभएको छ । उहाले उक्त अवसरमा केशरमहलको ऐतिहासिक र साँस्कृतिक महत्त्वलाई संरक्षण गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गर्नुभयो । पुस्तकालयको ...