काठमाडौं, ८ जेठ । कोरोना संक्रमित भई टेकु अस्पतालमा उपचाररत २५ वर्षीया युवती डिस्चार्ज भएकी हुनुभएको छ । युवतीलाई वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। तर जेठ ३ र ७ गते पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। युवती सुरुमा पेशाले ...