दमौली, ३० असार । केही दिनदेखि भीषण वर्षाको खबर सुन्नुभएका तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका आनबहादुर थापालाई आइतबार रातिदेखि नै निद्रा परेको थिएन । उहाँ र श्रीमती ज्योतिमाया पुरानो घरमा सुत्ने तर्खर गर्दै हुनुहुन्थ्यो । पुरानो घरसँगै जोडिएको नयाँ घरमा भने उहाँहरुका दुई छोरा, दुई ...