काठमाडौं, ५ पुस । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाउनु भएको छ । ओलीले सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय नेताहरूको भेला बोलाउनु भएको हो । प्रधानमन्त्रीले आफूपक्षीय सांसदहरूको भेला बोलाएको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका ...