काठमाडौं, १९ पुस । शुक्रबार बिहान मुगुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेर तीन मिनेट जाँदा भूकम्प गएको हो। केन्द्रका अनुसार मुगेको लुमा आसपास केन्द्र भएर ४।४ म्याग्निच्यूडको भूकम्प गएको हो। पछिल्लो समय पश्चिम नेपालमा लगातार सानोसानो ...