काठमाडौं, ९ बैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका नेता माधवकुमार नेपालबीच बिहीबार पनि राजधानीको होटल मेरियटमा वार्ता भइरहेको छ। पार्टी फुटको संघारमा पुगेका बेला बुधबार ओली-नेपालबीच सोही होटलमा वार्ता भएको थियो। आज पनि वार्ताका लागि दुबै नेता अपरान्ह मेरियट ...