काठमाडौं ८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गते शुक्रबारका लागि संघीय संसद्का दुवै सदनका अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम दुवै सदनका अधिवेशन बोलाएका हुन्। यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकले ...