कोभिड-१९ पत्ता लगाउन विशेष रूपमा तालिम दिइएका र सुँघेर विभिन्न कुराहरू पत्ता लगाउने कुकुरलाई हेल्सिन्कीस्थित एउटा विमानस्थलमा खटाइएको छ। त्यसले कोरोनाभाइरसविरुद्धको लडाइँमा सहयोग पुग्ने ठानिएको छ। स्वेच्छाले आफ्नो नमनुना दिन चाहने यात्रुहरू यो परीक्षणमा सहभागी भएका छन्। यो परीक्षणले आशाजनक परिणाम देखाएको त्यसका अनुसन्धानकर्ताले बताएका ...