Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौँ, २४ चैत । नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर दैनिक रुपमा घट्ने क्रम जारी रहेको छ । देशभर पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ६ सय ...