एजेन्सी । संसारको सबभन्दा ठूलो सामाजिक सञ्जाल वेबसाइट फेसबूकले सन् २०१८ को पहिलो तीन महिनामा लगभग ५८ करोड ३० लाख फेक अकाउन्ट बन्द गरिदिएको छ । कम्पनीका अनुसार, उसले यो कदम कम्युनिटी स्ट्यान्डर्ड कायम राख्नका लागि अनि समाजमा हिंसा, यौन वा आतंकवादी प्रोपागान्डा र हेट ...