एजेन्सी,२ श्रावण । एउटा छोराको चाहनाले सुखराम बैरवा ८३ वर्षको उमेरका बेहुला बनेका छन् । दुई दिन पहिले राजस्थानको करौली जिल्लाको सेभरदा गाउँमा उनले आफूभन्दा ५३ वर्ष कान्छी रमेशीसँग विवाह गरेका हुन् । हिन्दू परम्पराअनुसार मंगल गीत गाएर धुमधामसँग उनको विवाह भएको थियो । विवाहपछि ...