इस्लामाबाद, १० मङ्सिर । सिख समुदायकाे धार्मिक यात्राका लागि नयाँ पाकिस्तानी सीमानाका खोल्ने समारोहमा सहभागी हुन गरिएको आमन्त्रणलाई भारतले स्वीकार गरेको पाकिस्तान सरकारले जनाएको छ । भारतका दुई जना मन्त्रीले पाकिस्तानको भ्रमण गर्नेगरी आमन्त्रण स्वीकार गरेको बताइएको छ । पछिल्ला वर्षहरुमा भारत र पाकिस्तानबीच सम्बन्धमा ...