काठमाडौं, १३ फागुन । बंगलादेशी सेनाका कमान्डो अपहरित विमानभित्र पसी कारबाही गर्दा अपहरणकारी मारिएका छन् । बंगलादेशी सेनाका कमान्डोहरुले अपहरण गर्ने प्रयास भएको यात्रुवाहक विमानभित्र पसी अपरेसन गर्दै अपहरण गर्न खोज्नेलाई गोली हानी मारेको हो । सेनाका प्रवक्ता मोतिउर रहमानले भने, हाम्रो कमान्डो टिमले अपहरणकारीलाई ...