Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, १ जेठ । कोरोनाको सङ्क्रमण फैलिएका १ सय १३ देशमध्ये ११ देशमा सबै कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । ती देशमा कोरोना सङ्क्रमित कसैको पनि ज्यान गएको छैन । सबै सङ्क्रमित निको भएसँगै ती देशहरु ग्रीन जोनमा परेका छन् । फेरो ...