Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, २७ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४४२ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ६५ हजार ९२८ पुगेको हो । एकै दिन अरू २६६ जनाको ...