दार एस सलाम, १९ माघ । तान्जानियाको सभामुखका ४५ बर्षिया महिला नेतृ निर्वाचित हुनुभएको छ । तत्कालि उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित हुुनुभएको हो । उहाँ देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्छ । तत्कालिन सभामुखले सरकारद्धारा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना ...