काठमाडौं, २९ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन् । ७३ वर्षीय राजापाक्षे गएराति सैनिक विमानमा चढेर श्रीमतीका साथ देश छाडेका हुन् । मुलुकमा गहिरिँदो आर्थिक संकटका लागि जिम्मेवार ठह¥याउँदै कोलम्बोमा ठूला प्रदर्शनहरु भइहरेका थिए । त्यही क्रममा शनिबार प्रदर्शनकारीले उनको निवास ...