https://www.youtube.com/watch?v=vky3qmT96RQ काठमाडौं २२ साउन । बङ्गलादेशका विद्यार्थीको विरोध प्रदर्शनमा हजारौँ मानिसहरू ढाकास्थित शेख हसिनाको सरकारी निवासमा प्रवेश गर्दा हसिना उनकी बहिनीसहित भागीसकेकी थिइन् । हसिना भागेलगत्तै सेना प्रमुख वाकर–उज–जमानले प्रदर्शनकारीहरूलाई आफ्नो आन्दोलन बन्द गर्न आग्रह गर्न चेतावनी दिएका छन् । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र ...