काठमाडौं २८ असोज । ताइवान वरपरको समुद्री क्षेत्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यासविरुद्ध ताइवानले कडा प्रतिक्रिया दिएको छ। ताइवान राष्ट्रपति विलियम लाइको कार्यालयले विज्ञप्ति जारी गरी चिनियाँ सैन्य अभ्यासको विरोध गरेको हो। लाइको कार्यालयले भनेको छ( चीनले ताइवानी जनताको स्वतन्त्रता र लोकतान्त्रिक जीवन शैलीको सम्मान ...