काठमाडौं २३ पुस । हङकङको चुनमुनमा स्पिडबोट विस्फोट हुँदा ३ जना घाइते भएका छन्। जसमध्ये एक जनालाई बेहोस अवस्थामा उद्धार गरिएको छ। आज साँझ ६ बज्नुभन्दा केही समयअघि वुशान रोडको क्यासल पिक माछा थोक बजार नजिकै क्यासल पिक खाडीमा दुर्घटना भएको हो। अधिकारीहरूले डुङ्गा विस्फोट ...