मुख्य समाचार

अव सहुलियत दरमा एलपी ग्यास उपलब्ध

काठमाडौं, भदौ २५ । सरकारले एलपी ग्याँस पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने गृहकार्य सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवका अनुसार निम्न आय भएका उपभोक्ताहरुको हितलाई ..

दुई देशको सम्बन्ध राजनीतिक तहमा उच्च विन्दुमा– नरेन्द्र मोदी (भिडियोसहित)

काठमाडौं, २५ भदौ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो अन्तरदेशिय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको छ । नेपाल र भारत दुवै देशका प्रधानमन्त्री भिडियो कन्फरेन्समार्फत् एकैसाथ स्विच थिचेर पाइप ..

नेपाल चीनबीच औपचारिक रुपमा दौत्य सम्बन्ध ६० वर्षमा प्रवेश (भिडियोसहित)

काठमाडौं, २५ भदौ । सन् १९५५ मा नेपाल चीनबीच औपचारिक रुपमा दौत्य सम्बन्ध स्थापित भएपश्चात्को ६ दशकको अवधिमा चीनका उच्च पदाधिकारीहरुबाट विरलै मात्रामा नेपाल भ्रमण गरेका छन् । दौत्य सम्बन्ध ..

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, २५ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माओली सिंगापुरमा उपचार गराएर फर्केपछि पहिलो पटक ..

सभाखोला थुनिएपछि बाह्रबिसे बजार नै जोखिममा

संखुवासभा, २५ भदौ । अविरल वर्षाका कारण संखुवासभाको सभापोखरी गाउँपालिका–४, फाक्सीबुङमा पहिरो झरेर सभाखोला थुनिएपछि बस्ती नै जोखिममा परेको छ । बुधबार दिउँसोसाढे २ बजेतिर पहिरो खसेपछि सभाखोला थुनिएको हो ..

वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा उपयुक्त गन्तब्य– संस्कृतिमन्त्री भट्टराई

काठमाडौं, २५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा उपयुक्त गन्तब्य भएको बताउनुभएको छ । काठमाडौंमा जारी नेपाल पुर्वाधार सम्मेलनमा उहाले देशका ..

डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न माग

काठमाडौँ, २५ भदौ  । राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको ..

चल्यो विद्युतीय बस, मोबाइलबाट पनि भाडा तिर्न मिल्ने

काठमाडौं, २५ भदौ । नेपालमै पहिलो पटक विद्युतीय बस आजदेखि सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज सुन्दर यातायात प्रालिले भित्र्याएको दुई विद्युतीय बसको उद्घाटन गर्नुभएको हो । ..

राजनैतिक परिवर्तनमा कुलप्रसादको भूमिका महत्वपूर्ण– अध्यक्ष प्रचण्ड

काठमाडौं, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक परिवर्तनका लागि स्व कुलप्रसाद दाहालको अतुलनीय भूमिका रहेको बताउनु भएको छ । आफ्ना ठूला बुबासमेत रहनुभएका दाहालको ..

ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौं, २५ भदौ ।  समृद्धिको आधारका रुपमा रहेका पूर्वाधार निर्माणमा जोड दिने उद्देश्यले आयोजना गरिएको नेपाल पूर्वाधार सम्मेलन, २०१९ आजदेखि शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ..

विप्लवका छोरा पक्राउ

काठमाडौं, २५ भदौ ।  चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै त्यहाँ अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी ..

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं, २५ भदौ ।  प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभएको छ । प्रधानमन्त्री ओली साधारण फलोअपका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ..