बागलुङ, १ असोज । जिल्लामा स्थापित ‘डा तरुण पौडेल चिकित्सा पुरस्कार’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख प्राध्यापक डा सरोजप्रसाद ओझालाई प्रदान गरिएको छ । कोषद्वारा यहाँ आयोजित कार्यक्रममा प्रा डा ओझालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगद रु १५ हजार राशिको सो पुरस्कार ...